विद्युत् महसुल घटाउने तयारी, एक साताभित्र सिफारिस गर्ने समितिको लक्ष्य
bishowkhabar.com · Mon Aug 24 09:02:59 GMT 2026

काठमाडौं– विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि करका कारण चौतर्फी आलोचना भएपछि सरकारले विद्युत् महसुल पुनरावलोकन गर्ने तयारी थालेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गत साउन १३ गते नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा विद्युत् महसुल दर पुनरावलोकन समिति गठन गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)