मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : अस्थिरताको भाष्य चिर्दै सम्भावनाको नयाँ शिखर

barnanmedia.com · Sun Oct 25 22:12:04 GMT 2026

नेपाल राजनीतिक अस्थिरता, ध्वंस र विध्वंसको पर्याय मात्रै होइन । प्राकृतिक विपदाको केन्द्र मात्र पनि होइन । यो अपार सम्भावना बोकेको, खेलप्रेमी जनताको देश हो । दक्षिण एसियाको उदीयमान क्रिकेट पावर हाउसका रूपमा आफ्नो पहिचान स्थापित गर्दै गरेको नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत राष्ट्रिय आत्मविश्वासको नयाँ चुलीमा बसेर बेग्लै भाष्य देखाउन गइरहेको छ ।

आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणले क्रिकेटको प्रतिस्पर्धा र मनोरञ्जनलाई मात्र होइन, नेपाली अर्थतन्त्रको सम्भावना, व्यावसायिक लगानीको आकर्षण र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विस्तारलाई समेत एउटै मञ्चमा जोड्दै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)