हसिनाविरुद्धको मृत्युदण्ड फैसलालाई भारतले नोट गर्यो, स्वागत गरेन
shilapatra.com · Mon Nov 17 17:00:12 GMT 2025

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सोमबार सुनाइएको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणको फैसलामा भारतले छोटो प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले उक्त फैसलालाई ‘नोट’ गरेको उल्लेख गरेको छ, तर स्वागत भने गरेको छैन ।
भारतले आफ्नो वक्तव्यमा बङ्गलादेशका ‘सबै सरोकारवाला पक्ष’सँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)