साँझ ७ बजेपछि नाका बन्द भनेपनि साँगामा उपत्यका प्रवेश गर्नेको भीड
pahilopost.com · Thu Jul 30 17:50:54 UTC 2020
काठमाडौं : लकडाउन अन्त्य भएसँगै काठमाडौं उपत्यका प्रवेश गर्नेको संख्या बढ्दै गएको छ। सरकारले हाल एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यातायात संचालनका लागि स्वीकृति नदिएपनि दैनिक सयौंको संख्यामा नीजि सवारीबाट मानिसहरु उपत्यका भित्रिरहेका छन्। रातको समयमा पनि मानिसहरु उपत्यका प्रवेश गरिरहेका छन्।
सरकारले बिहीवारदेखि साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मका लागि नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। तर, नाकाहरुमा मानिसहरु आउने क्रम रोकिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)