युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा
gorkhapatraonline.com · Sun May 17 09:59:42 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले बदलिँदो समय र युवा पुस्ताको चाहना अनुरूप संविधानलाई गति दिनुपर्ने बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)