ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्
khabarhub.com · Mon Aug 24 09:24:26 GMT 2026

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आउने समयमा भारत र चीनबाट हुने स्याउको आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले हिमाली जिल्लाका किसानले कठोर परिस्थितिमा उत्पादन गरेको नेपाली स्याउले बजार नपाउने तर विदेशबाट ठूलो परिमाणमा स्याउ आयात हुने अवस्था अन्त्य गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)