नेपाली आरोहीलाई स्वदेशमै अवसर दिन राज्य गम्भीर बन्नुपर्छ : सांसद शेर्पा
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

काठमाडौँ। सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर सिर्जना गर्न राज्यले पर्यटन तथा आरोहण क्षेत्रका समस्या समाधानमा गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।
आइतबार सगरमाथा आरोही संघको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद शेर्पाले आरोहण तथा पर्यटन क्षेत्रमा राजनीतिक र नीतिगत तहबाट भएका कमजोरी सुधारका लागि आफूले आवाज उठाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)