मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लेभान्तेलाई २–१ ले हराउँदै रियल सोसिडाड पाँचौँ स्थानमा

ratopati.com · Sun Oct 25 22:39:21 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको सुरुवातमै रियल सोसिडाडले आक्रामक प्रदर्शन गर्दै अग्रता लिएको थियो । छैटौँ मिनेटमा ओरी ओस्कार्सनले गोल गर्दै सोसिडाडलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)