मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ वसुन्धराको गार्मेन्टमा आगलागी

barnanmedia.com · Wed Jun 10 05:24:00 GMT 2026

काठमाडौँको टोखा नगरपालिका-५, वसुन्धरास्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा मंगलबार बिहान आगलागी भएको छ।

आगलागी नेपाली सेनाको नेतृत्वमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)