मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटीले न्युकासललाई ४-३ ले हरायो

ekantipur.com · Sat May 15 00:44:39 GMT 2021

लन्डन — फेरान टोरेसले क्लबका लागि गरेको पहिलो ह्याट्रिकको मद्दतमा च्याम्पियन भइसकेको म्यानचेस्टर सिटीले शुक्रबार इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई ४–३ ले हराएको छ ।

सिटीले दुई पल्ट खेलमा पुनरागमन रच्दै यो उत्कृष्ट र सनसनीपूर्ण जित निकालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)