विश्वासको मतको प्रस्तावबारे निर्णय गर्न बसेको प्रदेशसभा बैठकमा पूर्वमुख्यमन्त्रीको आक्रोश
ratopati.com · Mon Aug 24 09:26:15 GMT 2026

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतको प्रस्ताव राख्न रोष्ट्रमा पुगेपनि तीन मिनेट रोकिनु परेको छ। पूर्वमुख्यमन्त्री केदार कार्कीले आकस्मिक समय लिएर संसद्मा आफ्ना कुरा राख्न उठेपछि मुख्यमन्त्रीले आफ्नो प्रस्ताव राख्न केही समय पाएनन्।
सभामुख अम्बर बहादुर विष्टले आज विश्वासको मत लिने कार्यसूची मात्रै रहेको र अरू विषय नराख्न आग्रह गरेपछि पूर्वमुख्यमन्त्री केदार कार्कीले जनसरोकारको विषय भन्दै विराटनगरका आँखा अस्पतालहरू बन्द भएको विषयलाई लिएर प्रदेश सरकारको आलोचना गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)