बलात्कारसँग सम्बन्धि कानुन संशोधनको मस्यौदा संसद्मा ल्याउनुस् : ज्ञानेन्द्र शाही
reportersnepal.com · Mon Aug 24 09:27:50 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बलात्कारपछि हत्या भएका घटनासँग सम्बन्धित प्रचलित कानुन संशोधनको मस्यौदा तयार गरी संसद्मा ल्याउन सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै नेउनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)