बालकोट हत्याका आरोपी सार्वजनिक, सत्यतथ्य सार्वजनिक गर्न माग
thahakhabar.com
भक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका–३ बालकोटका स्थानीय युवक राजु भन्ने राजन श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई बिहीबार सार्वजनिक गरेको छ।
प्रहरीले सार्वजनिक गरेका आरोपीमा सूर्यविनायक नगरपालिका–३ वडा कार्यालय नजिकै बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङका हाल सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)