मौद्रिक नीति साउन १ गते जारी गर्नुपर्ने प्रस्ताव
ekantipur.com · Mon Aug 24 09:30:24 GMT 2026

मौद्रिक नीति साउन १ गते जारी गर्नुपर्ने प्रस्ताव
समितिमा छलफलको क्रममा रहेको राष्ट्र बैंक ऐनको संशोधित विधेयकमा मौद्रिक नीति जारी गर्ने मिति साउन १ मै तोक्ने निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)