एनपीएल प्रधानमन्त्री शाहले उद्घाटन गर्ने, पहिलो खेल कति समयसम्म हेर्नेछन् ?
barnanmedia.com · Sun Oct 25 22:44:58 GMT 2026
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रतियोगिता भोलिदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ।
नेपाली क्रिकेटको प्रमुख घरेलु टी–२० प्रतियोगिता एनपीएलको उद्घाटन समारोहमा प्रधानमन्त्रीको सहभागिता रहने भएको हो। प्रतियोगिताले नेपाली क्रिकेटको प्रवर्द्धन, खेलाडीको प्रतिभा प्रदर्शन तथा क्रिकेटप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)