घट्यो शेयर बजार, सवा तीन अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Mon Aug 24 09:30:27 GMT 2026

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १९.१३ अंकले घटेको छ । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५९९.५८ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)