भारतका 'सफल' टेस्ट कप्तान, जो अनपेक्षित रुपमै बिदा भए
nepalsamaya.com · Mon Jan 17 00:43:37 GMT 2022
काठमाडौं-
भारतीय राष्ट्रिय क्रिकेटमा 'ब्रह्मास्त्र'को उपाधि पाएका छन् ब्याटस्म्यान विराट कोहलीले। तर टिममा अब उनको परिचय फेरिने भएको छ। उनी भारतीय टिमको कप्तानीमा रहने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)