मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रममन्त्री र नेपालका लागि युएई राजदूतबिच शिष्टाचार भेटवार्ता

ratopati.com · Mon Aug 24 09:51:03 GMT 2026

काठमाडाैँ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबिच साेमबार द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री यादवले नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (युएई)जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी दोहोरो प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्थालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था गर्न अनुरोध गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)