सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्
khabarhub.com · Mon Aug 24 09:52:29 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा तथा पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानमा ‘सानालाई ऐन, ठूलालाई चयन’ हुने अवस्था आउन नहुने बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद झाले शनिबारदेखि जनकपुरधाममा सार्वजनिक जग्गा र पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन डोजर चलिरहेको बताउदै हालसम्म ७ वटा पोखरी र ६५ वटा घर खाली गराइएको जानकारी गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)