प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत
canadanepal.com · Mon Aug 24 09:52:13 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको भदौ १५–३० को पाक्षिक क्यालेण्डर स्वीकृत भएको छ । सभामुख डोल प्रसाद अर्यालको सभापतित्वमा बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले पाक्षिक क्यालेण्डर स्वीकृत गरेको हो।
बैठकले संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने तथा सदनमा विचाराधीन विषयहरूलाई प्राथमिकताका आधारमा अघि बढाउने विषयमा छलफल गर्दै क्यालेण्डर स्वीकृत गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)