मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकालाई सङ्क्रमणबाट जोगाउनुपर्छ

news24nepal.tv · Sun Aug 01 00:22:28 GMT 2021

काठमाडौंँ । बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु-याउन सक्ने विज्ञको चेतावनी छ । कोरोनाको तेस्रो लहरले बालबालिकालाई बढी समस्यामा पार्न सक्छ भन्ने आइरहँदा बालबालिकालाई महामारीबाट जोगाउन सबैले ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

कोरोना भारसविरुद्ध कुनै पनि मुलुकमा बालबालिकालाई खोप लगाइएको छैन । बालबालिकामा कोरोना सङ्क्रमण हुन थाल्यो भने सङ्क्रमण दर कति चाँडो बढ्छ र त्यसले कति क्षति पु-याउन सक्छ भन्ने अनुमान गर्न कठिन भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)