सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल
ratopati.com · Sun Oct 25 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–पूर्णिमा, बिहान ११ बजेर ४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–अश्विनी, बेलुकी ७ बजेर १९ मिनेट उप्रान्त भरुणी । योग–बज्र, बेलुकी ४ बजेर ३५ मिनेट उप्रान्त सिद्धि । करण–बव, बिहान ९ बजेर ५६ मिनेट उप्रान्त बालव, बेलुकी ९ बजेर १२ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)