माया बस्योमा अनुप र मिना ढकाल रोमान्टिक माेडमा
nepalbahas.com · Mon Nov 27 16:41:38 GMT 2023
माया बस्योमा अनुप र मिना ढकाल रोमान्टिक माेडमा
११ मंसिर, काठमाडौं । गायिका मिना ढकालको स्वरमा रहेको गीत 'माया बस्यो' सार्वजनिक भएको छ । गीतमा दिपक राज पाठकको शब्द,राम कार्कोकी संगीत, बिशान मानन्धरको म्यूजिक प्रोडक्सन तथा मिक्सिङ, मास्टरिङ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)