दुबे, उथाप्पा र थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाइको पहिलो जित
onlinekhabar.com · Wed Apr 13 00:43:54 GMT 2022
३० चैत, काठमाडौं । शिभम दुबे, रोबिन उथाप्पा र महिश थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित निकालेको छ ।
नाभवी मुम्बईस्थित डिवाई पाटिल स्टेडियममा मंगलबार भएको खेलमा साविक विजेता चेन्नाइले रोएल च्यालेन्जर्स बेंगलोरलाई २३ रनले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)