सरकार भन्छ– म्यापिङको काम जारी छ , नेपाल–भारत सीमामा कहाँ–कहाँ छ अतिक्रमण ?
barnanmedia.com · Sun Oct 25 23:05:51 GMT 2026

सरकारले नेपाल–भारत सीमा स्थित केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्याहरू रहेको स्वीकार गरेको छ । तर कहाँ–कहाँ अतिक्रमण छ भनेर कुनै विवरण दिएको छैन ।
बरू ऐतिहासिक सन्धि–सम्झौता तथा नक्साका आधारमा कूटनीतिक वार्ताको माध्यमबाट सीमा सम्बन्धी समस्याको समाधान गर्न सधैं प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)