'डराउने फिल्म' रङ डेस्टिनेसनको ट्रेलर सार्वजनिक
nepallive.com · Fri Jan 15 16:48:00 UTC 2021
काठमाडौं- नेपालमा डराउने फिल्म कम बन्छन्। केही मात्रामा बनेपनि तिनले व्यावसायिक सफलता पाउन सकेको इतिहास छैन।
व्यावसायिक रुपमा असफलता व्यहोरेपनि सम्राट बस्नेतको निर्देशनमा नयाँ हरर थ्रिलर फिल्म निर्माण भएको छ। निर्माण टोलीले रङ डेस्टिनेसन नामको डराउने विधामा बनेको फिल्मको ट्रेलर सार्वजनिक गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)