बाजुराको बडीमालिकामा फोर-जी सेवा विस्तार
corporatenepal.com · Mon Aug 24 10:01:51 GMT 2026

काठमाडौँ । धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार भएको छ ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै आजदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)