धनुषामा २२ वटा सवारीका कालो स्टिकर हटाइयो
nepalpress.com · Wed Jul 01 15:20:26 GMT 2026

जनकपुरधाम । धनुषा ट्राफिक प्रहरीले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनलाई तीव्र बनाउँदै जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको विशेष अभियानअन्तर्गत २२ वटा सवारी साधनबाट अवैध रूपमा जडान गरिएको कालो सिसा (टिन्टेड ग्लास) तथा कालो स्टिकर हटाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार बुधबार सञ्चालन गरिएको अभियानमा प्रचलित कानुनविपरीत प्रयोग गरिएका टिन्टेड ग्लास र कालो स्टिकर हटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)