नेपालीको जमेन ब्याटिङ, घरेलु टोलीसँग ३९ रनले पराजित
pahilopost.com · Thu Jun 16 00:35:59 GMT 2022
काठमाडौं: क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिकामा सम्पन्न त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल पराजित भएको छ। अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाली टोली ४७ रनले पराजित भएको हो।
अमेरिकाको टेक्ससस्थित मूसा क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४७.४ ओभरमा २०५ रनमा समेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)