निधिसामू गले देउवा, अंगीकृत नागरिकतामा पुरानै अडान अनुमोदन
onlinekhabar.com · Tue Jun 30 17:39:30 UTC 2020
१६ असार, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र वैवाहिक अंगीकृत नागरिकता दिने नागरिकता विधेयक फिर्ता लिन माग गरेको छ । नभए राज्य व्यवस्था समितिमा राखेको फरक मतअनुसार नै संसदीय दललाई निर्देशन दिएको छ ।
कांग्रेसले राज्य व्यवस्थामा प्रचलित व्यवस्था अनुसार विवाह गरेर आएपछि अंगीकृत नागरिकता पाउनुपर्ने मत राखेको थियो । तर १० असोजमा पार्टी सभापति शेरबहादुर देउवाले महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै ट्वीट गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)