बुन्डेस लिगा : साल्केलाई वुल्फसबर्गको ५ गोल
neplays.com · Sat Mar 13 16:38:50 UTC 2021
जर्मन बुन्डेस लिगा फुटबलमा वुल्फसबर्ग विजयी भएको छ ।
शनिबार राति भएको खेलमा साल्केमाथि ५–० गोल अन्तरको फराकिलो जीत दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)