विदेशी स्याउ आयात रोक्न ज्ञानेन्द्र शाहीको माग
canadanepal.com · Mon Aug 24 10:19:02 GMT 2026

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न विदेशबाट हुने स्याउको आयात रोक्न सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले नेपाली किसानले उत्पादन गरेको स्याउले बजार नपाइरहेको अवस्थामा ठूलो रकम खर्च गरेर विदेशबाट स्याउ आयात भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)