चितवनका किसानले पाएनन् चैते धानको समर्थन मूल्य
nagariknews.nagariknetwork.com · Wed Jun 10 05:28:25 GMT 2026

चितवनका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन्।
साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)