तम्घासका नेवार समुदाय मौलिक बाजा सिक्दै
gorkhapatraonline.com · Sun May 17 10:06:09 GMT 2026

गुल्मीको तम्घासमा ८१ घरधुरी नेवार समुदाय छन् । उनीहरुले अहिले तीन चरणमा आफ्नै मौलिक बाजा बजाउन सिकिरहेका छन् । नेवार समुदायको आफ्नै मौलिक सँस्कृति छ ।
त्यसमध्येको धिमे बाजा जसलाई सिक्ने र प्रवर्धन गर्ने अभियानमा बच्चादेखि उमेर पुगेकाहरुले सिकिरहेका छन् । नेवा खलः को अगुवाइमा धिमे बाजाको प्रशिक्षण चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)