वैदेशिक सहायता प्रतिबद्धतामा ४४४ प्रतिशत वृद्धि, सबैभन्दा बढी सडक र सुशासनमा
dekhapadhi.com · Sat Nov 14 15:17:00 UTC 2020
काठमाडौँ। गत आर्थिक वर्षको तुलनामा यस वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायता प्रतिबद्धतामा ४४४.८ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा जम्मा १५ अर्ब ६७ करोड रूपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)