पूर्व कप्तान खड्का टिम आवुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त
khabarhub.com · Fri Dec 18 17:13:44 UTC 2020
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का टी-१० लिग टोली आवुधावीसँग जोडिएका छन्।
शुक्रबार राति टिम आवुधावीले उनलाई इमर्जिङ ट्यालेन्ट मेन्टर को रुपमा नियुक्त गरेको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)