चीनमा धमाधम पत्रकार पक्राउ, रिहाईको माग गर्दा आन्तरिक मामिला भन्दै चेतावनी
hamrakura.com · Mon Dec 21 17:05:00 UTC 2020
तस्बिर : फाइल
काठमाडौं। चीनमा पछिल्लो समय पत्रकार पक्राउका घटना बढ्दै गएका छन्। केहीअघि डिसेम्बर १६ का दिन चिनियाँ पत्रकार एवं फिल्म निर्माता डु बीनलाई त्यहाँका अधिकारीहरुले पक्राउ गरेका थिए। उनलाई झगडा तथा विवाद गरेको आरोपमा पक्राउ गरिएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)