अवकाश पछि पनि शिक्षक महासंघमा नेतृत्व गर्ने लोभ जाग्यो बाबुराम थापालाई
hamrakura.com · Fri May 01 17:46:00 UTC 2020
शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघ पछिल्लो समय ओहदामुखी प्रवृति कारण विवादमा मुछिएको छ। राजनीतिक आडमा महासंघलाई नै कमजोर बनाउन यसका नेतृत्वबीच नै भित्रभित्रै षड्यन्त्र हुन थालेको शिक्षकहरु बताउन थालेका छन्। शिक्षकको अधिकार र कर्तव्यलाई सँगसँगै अगाडि बढाउने नीति अवलम्बन गरेको महासंघ अहिले राजनीति थलो र कार्यकर्ता गर्ने भर्ती केन्द्र बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)