सन्राइज बैंकका ग्राहकले बस र हवाई टिकटमा विशेष छुट पाउने
nayapage.com · Tue Oct 13 17:45:38 UTC 2020
काठमाडाैं, २७ असाेज । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मासाथ गर्दै सन्राइज बैंक लिमिटेडले आगामी चाडपर्वलाई लक्षित गरी हवाइ टिकट र बस टिकट खरिदमा क्यास ब्याकको योजना ल्याएको छ ।
सन्राइज बैंकका ग्राहकहरुले सनराई स्मार्ट एप क्गलचष्कभ क्mबचत ब्उउ प्रयोग गरी बस वा हवाईजहाजका टिकट खरिदमा प्रथम दुईपटकको कारोबारमा प्रति बस टिकट रु. २०० र हवाई टिकट मा प्रति टिकट रु. ३०० का दरले क्यास ब्याक प्राप्त गर्ने व्यवस्था गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)