सरकारी निकायमा युवालाई पेड इन्ट्रनसिपको व्यवस्था गर्न रास्वपा उपनेताको माग
onlinekhabar.com · Mon Aug 24 10:30:34 GMT 2026

८ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले मन्त्रालय, विभागलगायत सरकारी निकायमा युवालाई पेड इन्ट्रनसिपको व्यवस्था गर्न माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारसँग यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)