ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति आगलागी, महत्त्वपूर्ण सरकारी कागजात नष्ट
newsofnepal.com · Mon Aug 24 10:42:22 GMT 2026

सिमकोट।
हुम्लाको ताँजाकोट गाउँपालिकाको प्रशासनिक भवनमा आइतबार राति करिब २ बजे आगलागी हुँदा महत्त्वपूर्ण सरकारी कागजात तथा श्रेष्ता जलेर नष्ट भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)