मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

के हो जलबिन्दु, कसरी हुन्छ उपचार ?

khabarhub.com · Thu Feb 08 01:17:59 GMT 2024

जलबिन्दु एक किसिमको आँखाको रोग हो। यसले आँखाको दृष्टि सम्बन्धी स्नायुमा क्षति पुर्याउँछ। जलबिन्दुको प्रारम्भिक चरणमा सामान्य लक्षण मात्र देखिने वा कहिलेकाँही कुनै पनि लक्षण नदेखिने पनि हुनसक्छ। नेपालमा अन्धोपनको चौंथो कारणमा जलबिन्दुपर्छ। जलबिन्दुका धेरै बिरामी समयमा उपचारमा नआउँदा समस्या झन बढिरहेको चिकित्सकहरु बताउँछन्। जलबिन्दु कस्तो समस्या हो ? जलबिन्दु भएको कसरी थाहा पाउने, लक्षण कस्ता देखिन्छन् ? जलबिन्दुको उपचार विधि के छ ? यी र यस्तै विषयमा आधारित रहेर आँखा रोग विशेषज्ञ डा. बेन लिम्बु सँग खबरहब का लागि पवन मुडभरी ले गरेको कुराकानी :

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)