ग्लोबल आइएमई बैंकको १४ औं वार्षिक साधारण सभा सम्पन्न
setopati.com · Wed Jan 13 16:53:00 UTC 2021
ग्लोबल आइएमई बैंक लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सभा सम्पन्न भएको बैंकले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।
आर्थिक वर्ष २०७६/७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)