संसदीय क्यालेन्डरमा छैन भदौ महिनाभर विधेयक पारित गर्ने कार्यसूची
onlinekhabar.com · Mon Aug 24 10:47:37 GMT 2026

८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको संसदीय क्यालेन्डर तयार भएको छ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको क्यालेन्डर अनुसार भदौ महिनामा १५, १६, १७, २२, २३ र २४ गते बैठक बस्नेछन् । कुन बैठकको कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी कार्यक्रम के हुन सक्ने भनेर विषय राखिएको छ ।
प्रतिनिधिसभामा रहेका विधेयक अगाडि बढाउने लगायतका विषय संसदीय क्यालेन्डरमा छ । तर भदौ महिनाभित्रै विधेयक पारित गर्ने कार्यसूची छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)