यशस्वी जयस्वाल र असिता फर्नान्डोलाई आईसीसीको कारबाही
ratopati.com · Mon Aug 24 10:10:51 GMT 2026
काठमाडौँ । भारतका ओपनर यशस्वी जयस्वाल र श्रीलंकाका तीव्र गतिका बलर असिता फर्नान्डोलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले कारबाही गरेको छ ।
कोलम्बोमा जारी दोस्रो टेस्टको पहिलो दिन मैदानमा भएको विवादका कारण दुवै खेलाडीलाई आईसीसीले खेल शुल्कको २५ प्रतिशत जरिवाना गरेको हो । साथै दुवैको अनुशासनात्मक रेकर्डमा एक–एक डिमेरिट अंक थपिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)