विद्यार्थीलाई निश्चित समयको लागि ‘पेड इन्टर्नसिप’ दिने कार्यविधि बनाऔँ : गणेश पराजुली
ratopati.com · Mon Aug 24 10:11:52 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) दलका उपनेता गणेश पराजुलीले सरकारका मन्त्रालय, विभाग र सबै निकायहरूमा युवाहरूका लागि नीतिमार्फत निश्चित समयको लागि पेड इन्टर्नसिप दिनसक्ने गरी कार्यविधि बनाएर लागु गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पराजुलीले युवालाई स्थायी दरबन्दी नभई कामको अनुभव दिने, सरकारलाई ज्ञान, प्रविधि भित्र्याउन र रोजगारी बजारका लागि प्रतिस्पर्धी जनशक्ति तयार पर्न कोशेढुंगा बन्न सक्ने विश्वास लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)