तामाकोशी आयोजना र स्थानीयबीच ७ बुँदे सहमति, अडिट-२ को काम पुनः चालु हुने
hamrakura.com · Sun Aug 23 00:00:00 GMT 2026

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका पदाधिकारी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूबीच ७ बुँदे सहमति भएको छ। सहमति भएसँगै आयोजनाको अडिट-२ को काम पुनः चालु हुने भएको छ।
२०८१ भदौ ७ गते आयोजनाको अडिट-२ बाट अति प्रभावित बिगु गाउँपालिका वडा नं. २ ओराङका स्थानीय बासिन्दा, गौरीशंकर गाउँपालिका वडा नं. ८ का अति प्रभावित स्थानीय र तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका पदाधिकारीहरूबीच भएको छलफलपछि उक्त सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)