एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा
khabarhub.com · Mon Oct 26 00:05:21 GMT 2026
काठमाडौँ– आजदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ क्यानले जानकारी दिएको छ ।
एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा आज साँझ पाँच बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच कीर्तिपुर मैदानमा प्रतिस्पर्धा हुँदैछ । यी दुई टिम साविक फाइनलिस्ट समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)