रेलवे ढुवानीमा प्रतिस्पर्धा बढाउँदै सेवाप्रदायक
abhiyandaily.com
हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्याक
वीरगञ्ज । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)