कुवेतमा थप चार नेपालीमा कोरोना संक्रमण पुष्टि
lokpath.com · Fri Apr 17 18:11:26 UTC 2020
काठमाडौं । कुवेतमा थप चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले थप चार जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या १९ पुगेको छ ।
कुवेतमा कोरोना भाइरसबाट गत २४ घन्टामा थप १३४ जना नयाँ संक्रमित बढेसँगै कोरोना संक्रमितको संख्या १६ सय ५८ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)